Video

१. यो भिडियोमा चिसापानी गा.वि.स. लाई देखाउन खोजीएको छ

२. चिसापानी जनकल्याण समाजले २०६२ सालमा आयोजना गरेको संस्कृतिक महोत्सव

भाग एक

चिसापानी जनकल्याण समाजले २०६२ सालमा आयोजना गरेको संस्कृतिक महोत्सव

भाग दुई

3. चिसापानी जनकल्याण समाजले २०६२ सालमा आयोजना गरेको संस्कृतिक महोत्सवमा नाथेश्वर प्रतिभा लोक संस्कृतिम मञ्चको तर्फबाट सहभागिले प्रस्तुत गर्नुभएको लाखे नाच । जसमा लाखेको भुमिकामा शिव शरण श्रेष्ठ र लाखे पासाको भुमिकामा रहेस श्रेष्ठ हुनुहुन्छ ।

Thank you,

  1. अहिलेसम्म कुनै टिप्पणी छैन ।
  1. No trackbacks yet.

टिप्पणी छोड्नुहोस्