Notice Board

वार्षिक साधारण सभा सम्विन्धि सूचना

 

 

 

 

चिसापानी जनकल्याण समाजको बार्षिक साधारण सभा यहि मिती २०६८ साल भदौ १० गते शनिवारका दिन होटल ईन्द्रेणी कम्प्लेक्स्, नयाँ बानेश्वरमा हुने भएकोले यहि सुचना मार्फत सम्पूर्ण सदस्यमहानुभावलाई विहानको ठिक १० बजे साधारण सभामा उपस्थित भईदिनुहुन अनुरोध गरिन्छ ।

मिति : २०६८ साल भदौ १० गते शनिवार
सभा स्थान : होटल ईन्द्रेणी कम्प्लेक्स्, नयाँ बानेश्वरमा
समय :  विहान १० बजे
(नोट :  नास्ताको समेत ब्यवस्था गरिएको छ )

चिसापानी जनकल्याण समाज
काठमाडौं, नेपाल

  1. अहिलेसम्म कुनै टिप्पणी छैन ।
  1. No trackbacks yet.

टिप्पणी छोड्नुहोस्